Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलाले बगाउँदा दाजुबहिनीकाे मृत्यु

खोलाले बगाउँदा दाजुबहिनीकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८० सोमवार • १०:१८:१४ बजे
  • 334
    SHARES
  • खोलाले बगाउँदा दाजुबहिनीकाे मृत्यु

    रूकुम पश्चिममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे मृत्यु भएकाे छ ।

    images

    मृत्यु हुनेमा चाैरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथाेकीका १० वर्षीय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावना बुढाथोकी रहेकी छन् ।

    आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

    दुवैको शव डेढ सय मिटर तल फेला परेकाे थियो ।

  • सम्बन्धित विषय:

  • # दाजुबहिनीकाे मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology