Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा थप १६ जना संक्रमित थपिए,को कहाँ हेर्नुस...........

पोखरामा थप १६ जना संक्रमित थपिए,को कहाँ हेर्नुस...........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • १२:४८:३५ बजे
  • 1.3K
    SHARES
  • पोखरामा थप १६ जना संक्रमित थपिए,को कहाँ हेर्नुस...........
    पोखरा - बिहिबार पोखरामा थप १६ सहित गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १९ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्दरा जारी दोस्रो बिज्ञप्ती अनुसार पोखरा महानगर पालिका वडा नं ३ का ४८ वर्षीय पुरुष, वडा नं १७ का ४५ वर्षीय पुरुष, वडा नं २९ का २० र ४१ वर्षीय पुरुष, वडा नं ३० का २२ र ४१ वर्षीय पुरुष, वडा नं ३१ का ११, १४, १८, १९ वर्षीय बालिका र २६, ३४ र ६० वर्षीया महिलाका साथै पोखरा ३१ का १९, २७ र २८ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाका २१, २२ र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४० पुगेको छ । संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology