Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८० सोमवार • १७:११:०८ बजे
  • 3.5K
    SHARES
  • भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

    नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    images

    आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।

    उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

    आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # शेखले बनाए अर्धशतक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology