Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८० शुक्रवार • २०:१७:४६ बजे
  • 817
    SHARES
  • नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

    झापाको मेचीनगर नगरपालिका–१ तिरिङ्ग दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

    images

    ईलामको रोङ्ग गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङ्ग सो नदीमा हाम फालेकी थिइन् । घटनाको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

    उनलाई आफन्तको जिम्मा लगाइएको छ । नदीमा हाम फाल्नाको कारण खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # सकुशल उद्धार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology