Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,९११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा १,९११ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १८:२०:४४ बजे
  • 943
    SHARES
  • पछिल्लो २४ घन्टामा १,९११ जनामा कोरोना संक्रमण

    कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

    images

    संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ९ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology