Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलित महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ

दलित महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १८:५१:५७ बजे
  • 1.8K
    SHARES
  • दलित महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ

    समाजमा अहिले दिनहुजसो बलात्कार र हत्याका घटना सुन्नमा आएका छन् । यस्ता घटनाहरु घटाउने अपरिचित नभइ परिचित जसलाइ विश्वास गरिएको हुन्छ , तिनीहरुनै जिम्मेवार रहेका हुन्छन् ।

    images

    यस्तो परिचितमा कोही छिमेकी हुन्छन् , कोही दिदिभाइको नाता , कोही भने बुहारी ससुरा , कोही भने जनप्रतिनिधिनै हुन्छन् ।

    भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले सोही वडाकी एक दलित महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ परेका हुन्।

    महिलाले दिएको बयानका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको छ, थप अनुसन्धान मेडिकल परीक्षण पछि मात्र खुल्छ,’ प्रहरी उपरीक्षक केसीले भने । अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology