Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८० बिहिवार • १८:३९:४९ बजे
  • 5.0K
    SHARES
  • पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

    नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।

    images

    उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ ।

    चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

     

    t2.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology