Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०८० शनिवार • १०:३३:५८ बजे
  • 958
    SHARES
  • नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।

    images

    आज सामाजिक सञ्जालमार्फत उनले भारत नेपाली जनताको दुखमा सँगै उभिन तयार रहेको भन्दै पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको बताएका छन् । उनले लेखेका छन्– 'नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।

    भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार छ। शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।'

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology