Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जाजरकोट भूकम्प : २५३ जना घाइते, १५७ जनाको मृत्यु

जाजरकोट भूकम्प : २५३ जना घाइते, १५७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०८० आइतवार • १०:३३:४० बजे
  • 775
    SHARES
  • जाजरकोट भूकम्प : २५३ जना घाइते, १५७ जनाको मृत्यु

    जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ ।

    images

    घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् । यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    b1.JPG

  • सम्बन्धित विषय:

  • # १५७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology