Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ओमान बाट उमर खानको चुलेसि (लोक दोहोरी भिडियो)

ओमान बाट उमर खानको चुलेसि (लोक दोहोरी भिडियो)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८० आइतवार • १३:४५:०५ बजे
  • 3.7K
    SHARES
  • ओमान बाट उमर खानको चुलेसि (लोक दोहोरी भिडियो)

    ओमान । लोक दोहोरी बजारमा  उमर खानले नयाँ  गित चुलेसी नामक लोक दोहोरी गित बजारमा ल्याएका छन ।

    images


    एल्बमको नाम चुलेसी रहेको छ नयाँ स्वाद र सबै भिडियो बिदेशमा खिचेको  यस लोक दोहोरी भिडियो अन्य भन्दा फरक छ ।
    उहाँले पहिला पनि धेरै लोक दोहोरी बजारमा ल्याइसक्नु भएको छ भने ।यो भिडियो सबै जस्तो ओमनमै सुटिङ गरिएको छ । यो गितमा गायक सुनिल बिसि र दीक्षा सुनारको आवाज रहेको छ ।

    गितको निर्देश आफैले गरेर मोडलको भुमिका पनि आफैले निभाएका छन भने मोडल सबिता माझिले राम्रो साथ दिएकी छन । भिडियोको छायांकन क्यामेरा म्यान सन्तोस कटुवालले गरेका छन ।

    सहयोगी सबैलाई मोडेल उमर खानले धन्यवाद व्यक्त गरे ।

     

  • सम्बन्धित विषय:

  • # उमर खानको चुलेसि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology