Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२७ सय २२ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८० हजार नाघ्यो

२७ सय २२ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८० हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • २२:२४:२८ बजे
  • 841
    SHARES
  • २७ सय २२ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८० हजार नाघ्यो
    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हाल सम्मकै उच्च रहेको छ ।
    आज एकै दिन २७ सय २२ जनामा कोराना पुष्टि भएको छ । यो सँगै नेपालमा आज सम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology