Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०८० बिहिवार • ११:१९:०५ बजे
  • 2.6K
    SHARES
  • दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

    बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

    images

    बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईंमाथि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology