Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेम भलिबल प्रतियोगिता २३ फेब्रुअरीमा आयोजना हुने

निरेम भलिबल प्रतियोगिता २३ फेब्रुअरीमा आयोजना हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १८, २०८० बिहिवार • १६:११:११ बजे
  • 1.2K
    SHARES
  • निरेम भलिबल प्रतियोगिता २३ फेब्रुअरीमा आयोजना हुने

    कुवेत  - निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता हुने भएको छ ।

    images

     कुवेतस्थित माबुलाको खेल मैदानमा यही २३ फेब्रुअरीका दिन "स्वस्थ जीवन र मनोरन्जनको  लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ 'निरेम भलिबल प्रतियोगिता २०२४' आयोजना गर्न लागिएको हो । 

     महाबुला ब्लक -२ को खेल मैदानमा हुने उक्त भलिवल प्रतियोगितामा सहभागी हुन इच्छुक टिम ( समूह) ले थप जानकारीका लागि तल दिइएको मोबाइल नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।
    सम्पर्क न. +965 66457456 , 94197348, 97321634, 6600 6975, 60067572

    स्थान - महाबुल्ला-२ भलिबल खेल मैदान
    समय - बिहान ७:०० बजेदेखि
    मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology