Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको जलेश्वरमा बस दुर्घटना, २७ जना घाइते

म्याग्दीको जलेश्वरमा बस दुर्घटना, २७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०८० शुक्रवार • १४:१२:२२ बजे
  • 2.9K
    SHARES
  • म्याग्दीको जलेश्वरमा बस दुर्घटना, २७ जना घाइते

    म्याग्दीको जलेश्वरमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

    images

    सदरमुकाम बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको ग१ख ५६५५ नम्बरको बस जलेश्वरमा दुर्घटना भएको म्याग्दी प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ । बस भित्तामा ठोकिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology