Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०८० शनिवार • ०७:५२:०९ बजे
  • 946
    SHARES
  • २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    images

    गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७ वर्षीय साहिल अहमद मनिहारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # २७ वर्षीया महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology