Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको बस पोखरामा दुर्घटना

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको बस पोखरामा दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०८० बिहिवार • ०४:०१:४६ बजे
  • 1.9K
    SHARES
  • काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको बस पोखरामा दुर्घटना

    पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

    images

    घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

    काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो ।

    दुर्घटनाको कारण खुल्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # बस पोखरामा दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology