Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०८१ सोमवार • ०४:५६:२५ बजे
  • 2.3K
    SHARES
  • पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

    पोखरामा पेट्रोल भर्न खोज्दा स्कुटरमा आगलागी भएको छ । पोखरा २९ शिशुवामा रहेको विन्ध्यवासिनी पेट्रोल पम्पमा पेट्रोल भर्न खोज्दा ग ८ प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।

    images

    यद्यपि स्कुटर अत्यधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । स्कुटर जलेर ध्वस्त भएको छ भने पम्पमा कुनै असर परेको छैन ।

    डिएसपी वसन्तकुमार शर्माका अनुसार आगो नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने थियो । ‘प्रहरी र स्थानीयले तत्कालै आयोग नियन्त्रणमा लिनुभयो । नत्र पम्पसहित नजिकको बस्तीमा ठुलो क्षति हुनेवाला थियो,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # स्कुटरमा आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology