Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सल्यानमा बस दुर्घटनामा १४ जना घाइते

सल्यानमा बस दुर्घटनामा १४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०८१ बुधवार • ०६:२९:५५ बजे
  • 3.8K
    SHARES
  • सल्यानमा बस दुर्घटनामा १४ जना घाइते

    सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् ।

    images

    बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् । दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

    अहिले घटनास्थलमा प्रहरी निरीक्षक नवीन थापाको कमान्डमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ । बस पल्टिएर सडकभन्दा तल खसेको छ ।

    रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो । बस दाङको तुलसीपुर उपमहानगरपालिका बस्ने ३८ वर्षीय पूर्ण रानाले चलाएको प्रहरीको भनाई छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology