Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने, १० टिम भिड्दै

गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने, १० टिम भिड्दै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख ६, २०८१ बिहिवार • १२:१३:४२ बजे
  • 1.3K
    SHARES
  • गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने, १० टिम भिड्दै

    कुवेत - गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने भएको छ । 

    images

    गोरखा किचन रेस्टुरेन्ट कुवेतको आयोजनामा हुने प्रतियोगितामा अन्तर नेपाली १० टिम सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगितामा तामाङ घेदुङ, एनडीआर एफसी, सानु रेस्टुरेन्ट एफसी, एनके एसएस , किरात राई वाई कुवेत, धनकुटा एफसी, मङ्गाफ एफसी, पूर्वेली टाईगर एफसी, न्यू गोर्खाली एफसी, किरात वाइ सी कुवेतको सहभागी हुनेछ ।

    IMG_2922.jpeg

    कुवेतको शोकसभा फाहाहिलस्थित खेल मैदानमा हुने खेलको टाईसिट समेत भईसकेको आयोजकले बताएको छ । प्रतियोगिताको समुह 'ए' तामाङ घेदुङ, एनडीआर एफसी, सानु रेस्टुरेन्ट एफसी, एनके एसएस र किरात राई वाई कुवेत रहेको छ भने समुह 'बी' मा धनकुटा एफसी, मङ्गाफ एफसी, पूर्वेली टाईगर एफसी, न्यू गोर्खाली एफसी र किरात वाइ सी कुवेत रहेको छ ।

     फुटबल प्रतियोगिता हुने मिति , समय र स्थान निम्न रहेको छ  ।
    मिति - १९ अप्रिल २०२४, शुक्रवार 
    समय  - दिनको ३ बजेदेखि खेल सुरु 
    स्थान- शोकसभा फाहहिल, कुवेत

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology