Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८१ सोमवार • ०६:१५:५६ बजे
  • 520
    SHARES
  • खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

    खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् ।

    आरोपीहरुको साथबाट ४ दशमलव ८९० ग्राम खैरो हेरोइन, गाँजा १५ दशमवल ८३ ग्राम र स्पास्मो १ ट्याब्लेट बरामद गरेको छ ।.

    उनीहरुबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # जना युवा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology