Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर किशोरीको मृत्यु

चट्याङ लागेर किशोरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८१ मंगलवार • ०७:२५:०२ बजे
  • 730
    SHARES
  • चट्याङ लागेर किशोरीको मृत्यु

    कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ ।

    images

    घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

    सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # किशोरीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology