Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८१ मंगलवार • ०६:२४:१७ बजे
  • 619
    SHARES
  • मलामी सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    images

    सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा दुर्घटना हुँदा ४५ वर्षीय वीरबहादुर खनालको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य केही घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।

    ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # १ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology