Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा २,२५३ जनामा संक्रमण,कोरोना संक्रमणमा नेपाल चीनभन्दा अगाडि

पछिल्लो २४ घन्टामा २,२५३ जनामा संक्रमण,कोरोना संक्रमणमा नेपाल चीनभन्दा अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७७ आइतवार • १७:५४:१२ बजे
  • 988
    SHARES
  • पछिल्लो २४ घन्टामा २,२५३ जनामा संक्रमण,कोरोना संक्रमणमा नेपाल चीनभन्दा अगाडि

    नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

    images

    संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  नेपालले कोरोना संक्रमणमा चीनलाई पछि पारेको छ । चीनमा ८५ हजारको हाराहारीमा संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology