Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता

लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०८१ बुधवार • ०४:०४:०९ बजे
  • 1.2K
    SHARES
  • लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता

    लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

    images

    क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले रातोपाटीलाई जानकारी दिइन् ।

    लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । आज बिहान पौने ५ बजे पहिरो गएको गुरुङको भनाइ छ ।

    पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ३ जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology