Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु

छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०८१ बुधवार • ०४:०९:३५ बजे
  • 877
    SHARES
  • छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु

    कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ ।

    images

    पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ । यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा उनकी छोरी आयुष्मा रानाभाटको निधन भएको छ ।

    यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology