Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो

नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८१ बिहिवार • ०५:१४:४९ बजे
  • 868
    SHARES
  • नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो

    पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको छ ।

    images

    पर्वतमा बुधबारदेखि नै अविरल वर्षा भएको छ । उक्त पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको पर्वत प्रहरीले जनाएको छ । अहिले पनि लेदो आउने क्रम जारी रहेको प्रहरीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # रेस्टुरेन्ट पुरियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology