Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु

मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८१ शुक्रवार • ०४:५८:३६ बजे
  • 622
    SHARES
  • मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु

    मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु भएको छ ।

    images

    बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको डुङ्गाले लागेको थियो ।

    डुङ्गाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

    बस घटना स्थलमा नै रहेको र बसमा सवार यात्रुहरूलाई केहि नभएको सह सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बस चालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology