Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८१ शनिवार • ०८:२४:५८ बजे
  • 781
    SHARES
  • नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

    रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    images

    बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।

    खत्रीको शव नदी छेउमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए ।

    नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।

  • सम्बन्धित विषय:

  • # मृत्यु, एक बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology