Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले कालीगण्डकी करिडोर बन्द

पहिरोले कालीगण्डकी करिडोर बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८१ बुधवार • ०६:०८:०३ बजे
  • 664
    SHARES
  • पहिरोले कालीगण्डकी करिडोर बन्द

    अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

    images

    मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

    वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कालीगण्डकी करिडोर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology