Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा २,४४० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा २,४४० जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १६:३०:४२ बजे
  • 1.0K
    SHARES
  • पछिल्लो २४ घन्टामा २,४४० जनामा कोरोना संक्रमण

     कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ४ सय ४० जनासहित देशभर संक्रमितको संख्या ८९हजार २ सय ६३ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ६५ हजार २ सय २ जना निको भएर घर फर्किएका छन् भने ५ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology