Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

११ सय ३३ जना आज कोरोना मुक्त भइ घर फर्के

११ सय ३३ जना आज कोरोना मुक्त भइ घर फर्के

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १६:३८:४९ बजे
  • 1.0K
    SHARES
  • ११ सय ३३ जना आज कोरोना मुक्त भइ घर फर्के

    सोमबार ११ सय ३३ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ११ सय ३३ जना कोरोना मुक्त भएसंगै देशभरबाट ६५ हजार २ सय २ जना कोरोना मुक्त घइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार हाल सम्म २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित संक्रमित रहेका छन् ।

    यस्तै हाल देशभर ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै हाल सम्म १२ हजार ३ सय १६ जना होम आइसोलेशनमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology