Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा नेपाल मार्सल आर्ट ह्याप्पिडो गठन

म्याग्दीमा नेपाल मार्सल आर्ट ह्याप्पिडो गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १८:३६:२७ बजे
  • 1.3K
    SHARES
  • म्याग्दीमा नेपाल मार्सल आर्ट ह्याप्पिडो गठन

    अमित विश्वकर्मा/ म्याग्दीमा नेपाल मार्सल आर्ट ह्याप्किडो गठन भएको छ । बिबेक हमालको अध्यक्षतमा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा अविश्ना शाही, सचिवमा गणेश हमाल, र कोषाध्यक्षमा अविशेक बानियाँ चयन  हुनुभएको  छ ।


    समितिको सदस्यहरुमा बिबेक बानियाँ, कल्याण सुवेदी, अर्जुन छिनाल रहेको नेपाल मार्सल आर्ट ह्याप्किडो ले जनाएको छ । तदर्थ समिति गठनमा राष्ट्रिय अध्यक्ष कालिबहादुर घर्ती मगर, यूवा नेता सन्तोष रावल लगायतको उपस्थिती रहेको थियो ।

      नेपालमा २०७३ सालदेखि ह्याप्किडो खेलाडीहरुलाई संगठित गरिएको खेलको म्याग्दीमा समेत सम्भावना रहेको अध्यक्ष घर्ती मगरले बताउनु भयो । ह्याप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै पर्यटन प्रवद्र्धनमा समेत सघाउने भएकाले कोरोनाको जोखिम हटेपछि म्याग्दीमा पनि मार्शल आर्टस् ह्याप्किडो च्याम्पियनसिप राख्न सकिने केन्द्रिय अध्यक्ष घर्तीमगरले बताउनु भयो । 

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology