Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी , कहाँका कति ?

पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी , कहाँका कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २०, २०७७ मंगलवार • १२:५१:४४ बजे
  • 1.7K
    SHARES
  • पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी , कहाँका कति ?
    पोखरा - पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका वडा म ३ का २३ वर्षका एक पुरुष, वडा न १० का ५२ वर्षका पुरुष र ७५ वर्षका महिला,वडा न १७ का ५० वर्षिय पुरुष ,वडा न १ र ८ का १८ र ३३ वर्षिय पुरुष रहेका छन । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ६ जना, स्याङजाका एक जना, तनहुँका २ जना, गोरखाका एक जना र नवलपरासीका ११ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology