Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले घर पुर्दा २ जनाको मृत्यु

पहिरोले घर पुर्दा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०८१ शनिवार • ०५:४१:२३ बजे
  • 634
    SHARES
  • पहिरोले घर पुर्दा २ जनाको मृत्यु

    काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

    images

    गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology