Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो

झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०८१ आइतवार • ०४:४४:४९ बजे
  • 1.0K
    SHARES
  • झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो

    नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

    images

    बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन ।

    त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

    झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बस पुरिएको भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology