Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करेन्ट लागेर एक महिलाको मृत्यु

करेन्ट लागेर एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०८१ मंगलवार • ०७:०४:४८ बजे
  • 1.4K
    SHARES
  • करेन्ट लागेर एक महिलाको मृत्यु

    गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    images

    गुल्मीको जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए ।

    मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।

    सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology