Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करणी घटनालाई मिलापत्रमा टुङ्ग्याएको आरोपमा ६ जना पक्राउ

करणी घटनालाई मिलापत्रमा टुङ्ग्याएको आरोपमा ६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७७ मंगलवार • १७:२४:३७ बजे
  • 1.7K
    SHARES
  • करणी घटनालाई मिलापत्रमा टुङ्ग्याएको आरोपमा ६ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालयले मष्टा गाँउपालिका वडा नं २ खिकाला घट्टमा गत साउन २९ गते घटेको जबरजस्ती करणीको घटनालाई मिलापत्रमा टुङ्ग्याएको आरोपमा बझाङ मष्टा गाँउपालिकाका ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मष्टा गाँउपालिका–३ बस्ने २४ वर्षीय झलक दमाई, मष्टा–३ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीय थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् ।

    images

    जबरजस्ती करणी मुद्दामा कसुरको प्रमाण दबाएको अभियोगमा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology