Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकीका सांसद गौचनको निधन

गण्डकीका सांसद गौचनको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०८१ बिहिवार • ०४:१८:१० बजे
  • 574
    SHARES
  • गण्डकीका सांसद गौचनको निधन

    गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ ।

    images

    हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

    डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।

    गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

  • सम्बन्धित विषय:

  • # सांसद गौचनको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology