Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०८१ आइतवार • ०४:३८:०१ बजे
  • 1.6K
    SHARES
  • रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

    रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन् । राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए ।

    घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

    लगत्तै रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology