Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ठगेको आरोपमा युवती पक्राउ

ठगेको आरोपमा युवती पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०८१ बुधवार • ०६:४१:४८ बजे
  • 796
    SHARES
  • ठगेको आरोपमा युवती पक्राउ

    न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएकी २४ वर्षीया नबिना दाहाल छिन् ।

    आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

  • सम्बन्धित विषय:

  • # युवती पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology