Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाँसको झ्याङमा सात क्विन्टल लसुन भेटियो

बाँसको झ्याङमा सात क्विन्टल लसुन भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८१ बुधवार • ०४:३२:०० बजे
  • 1.0K
    SHARES
  • बाँसको झ्याङमा सात क्विन्टल लसुन भेटियो

    मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

    images

    बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।

    बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # लसुन भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology