Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सवारी दुर्घटनामा : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

सवारी दुर्घटनामा : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०८१ बिहिवार • ०४:३०:५९ बजे
  • 1.2K
    SHARES
  • सवारी दुर्घटनामा : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    images

    काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ ।

    घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमान् गम्भीर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology