Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु

अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०८१ बुधवार • ०४:०६:५३ बजे
  • 553
    SHARES
  • अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु

    सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    सतुङ्गलमा चन्द्रागिरि १ दहचोक डाँडाघरे घर भएका ट्र्याक्टर चालक माइला भनिने बुद्धि वहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो ।

    सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्‍याइए पनि उपचार सम्भव नभएको हो ।

  • सम्बन्धित विषय:

  • # क्रममा मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology