Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै: पछिल्लो २४ घन्टामा ३,४३९जनामा संक्रमण

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै: पछिल्लो २४ घन्टामा ३,४३९जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • १९:३२:०० बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै: पछिल्लो २४ घन्टामा ३,४३९जनामा संक्रमण

     पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

    images

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

    संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् भने ५ सय ७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology