Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदी अरेबियामा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने

साउदी अरेबियामा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८१ सोमवार • ०९:३४:४३ बजे
  • 2.0K
    SHARES
  • साउदी अरेबियामा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने

    दम्माम , साउदी अरब/बैदेशिक बैदेशिक रोजगारीको सिलसिलमा साउदी अरेबियामा रहेको नेपाली माझ दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको  छ्। 

    images

    स्वास्थ्य र अनुशासन को लागी खेल भन्ने भावनाबाट आयोजित उक्त प्रतियोगिता मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा साउदी अरेबियामा चिरपरिचित नेपाली फुटवल क्लब दम्माम भेट्रानको आयोजना गर्ने भएको हो। 


     साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका क्लबका प्रथम उपाध्यक्ष अनमोल ठकुरीले बताए । उनको अनुसार प्रतियोगिता 
     ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुनेछ। 

    प्रतियोगितामा प्रथम पुरस्कार नेरु दुईलाख ५२ हजार ( ७ हजार रियाल) नगद र ट्रफी तथा मेडल, दोश्रो पुरस्कार नेरु एक लाख ४४ हजार  (४ हजार रियाल)  ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।

  • सम्बन्धित विषय:

  • # २०२५ आयोजना हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology