Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३१ लाख ठगेको आरोपमा एक जना पक्राउ

३१ लाख ठगेको आरोपमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०८१ बिहिवार • १३:११:५० बजे
  • 652
    SHARES
  • ३१ लाख ठगेको आरोपमा एक जना पक्राउ

    वैदेशिक रोजगारीमा बेलायत (यूके) पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै एक व्यक्तिबाट पटक पटकर गरेर साढे ३१ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology