Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैंकिङ कसुर मुद्दामा फरार युवती पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार युवती पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०८१ शनिवार • ०६:५३:५६ बजे
  • 586
    SHARES
  • बैंकिङ कसुर मुद्दामा फरार युवती पक्राउ

    बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँके घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छन् ।

    images

    जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत माघ १४ गते अनामनगरबाट पक्राउ गरेको हो ।

    प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी २५ लाख रुपैयाँ बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् । परियारलाई आवश्यक कारबाहीको माघ १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।

  • सम्बन्धित विषय:

  • # युवती पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology