Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुग्यो

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • १७:४६:५५ बजे
  • 1.1K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुग्यो

     पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ ।

    images

    मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १२ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology