Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ

मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८२ बिहिवार • ०५:१३:४७ बजे
  • 1.1K
    SHARES
  • मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ

     सिन्धुलीका युवकलाई बन्धक बनाएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

    images

    दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको मिर्गौला निकालिएको पाइएपछि प्रहरीले काठमाडौंबाट नुवाकोटका समिर परियारलाई पक्राउ गरेको हो ।

    उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।

    पोखराबाट कामको प्रलोभनमा भारतमा पु¥याई आफुलाई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको भुजेलले बताएका छन् । यद्यपी उनको मृगौला नेपालमै भिकियो वा भारत पुर्याएर झिकियो भन्ने खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # घटनामा १ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology