Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले जाजरकोट-डोल्पा सडक पूर्ण अवरुद्ध

पहिरोले जाजरकोट-डोल्पा सडक पूर्ण अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८२ आइतवार • ०५:१३:०३ बजे
  • 910
    SHARES
  • पहिरोले जाजरकोट-डोल्पा सडक पूर्ण अवरुद्ध

    पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    नलगाड नगरपालिका–८, मालुवाभीरमा पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    आज बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट प्रहरीले जनाएको छ ।

    स्थानीय र सुरक्षाकर्मीको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सडक पूर्ण अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology